डोल्पामा समाजवादीका धनबहादुरको सुरुवाती अग्रता

काठमाडौँ - डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढालाई सुरुवाती अग्रता मिलेको छ। पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ।

उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२० र राप्रपाकाअङ्गद कुमार  बुढाले १४२ मत पाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×