एभर्टनविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको जित निकालेको हो। चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई ३ अंक दिलाएका हुन्।​ एभर्टनले भने हारबाट सिजनको सुरुआत गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×