हुम्लामा कार्चेनलाई सुरुवाती अग्रता

काठमाडौँ - हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। १ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा (कार्चेन)लाई सुरुवाती अग्रता मिलेको छ।

लामाले १ हजार १५८ मत पाउँदा एमालेका दल रावलले  ५१३ मत पाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×