व्हाट्सएपको मेसेन्जर सेवामा अवरोध

काठमाडौँ - व्हाट्सएप डाउन भएकाे छ। मंगलबार अपरान्ह पाैने एक बजेबाट व्हाट्सएप डाउन भएकाे डाउन डिटेक्टर वेबसाइटले जनाएकाे छ। व्हाट्सएप डाउन भएसँगै मानिसहरूलाई मेसेज गर्न समस्या भएकाे छ।

व्हाट्सएपकाे मदर कम्पनी मेटाका एक प्रवक्ताले भने, ‘हामीलाई थाहा छ कि केही मानिसहरूलाई व्हाट्सएपमार्फत् सन्देश पठाउन समस्या भइरहेको छ र हामी यो समस्या समाधान गर्न कोसिस गर्दैछौँ। यसलाई जतिसक्दो चाँडो समाधान गर्न सकिन्छ। सम्भव छ।’

यो समस्या तत्काल कम्युनिकेसन एपमा व्यक्तिगत च्याट र समूह च्याट दुवैमा छ। डाउन डिटेक्टर वेबसाइटले  ६९ प्रतिशत प्रयाेगकर्ताहरूलाई मेसेज गर्न समस्या भएकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×