‘ए मेरो हजुर ४’को ‘तिमी र म’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ - आउँदो बैशाख १ गते रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को रोम्यान्टिक गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर गरिएको छ। यो फिल्मको तेस्रो गीत रहेको छ।

प्रतीक पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक उदयराज पौडेलको स्वर रहेको छ। उदयराज पौडेललाई ब्याक-भोकलमा गायिक प्राश्ना शाक्यले साथ दिएकी छिन्। 

हेर्नुहोस गीत ‘तिमी र म’


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×