कपनबाट ६ किलो सुन र ४८ लाखसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति काठमाडौंको कपनबाट तीन चिनियाँ नागरिकलाई ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ । सीआईबीले अहिले ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत मार्फत तस्करी भएको ९ किलो सुनको अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×