यू-१९ विश्वकप: आज भारत र अस्ट्रेलियाको फाइनल भिडन्त

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। 

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×