हेमन्त शर्माको नयाँ गीत सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ। ‘किन झस्कियौं’ बोलको उक्त गीतमा हेमन्तसँगै कला लम्सालको पनि आवाज रहेको छ। गीतमा रमेश बिजीको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो 'कला लम्साल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×