काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घोषणा गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन्।
उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानूनकोे मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने बताए।