कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची

एजेन्सी। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले  माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ। 

देश                     संख्या 
विश्व                    ४५ करोड ५२ लाख ३१ हजार ३५२
अमेरिका             ७  करोड  ९५  लाख ७ हजार ३०   
भारत                 ४ करोड २९ लाख ८७  हजार ११६ 
ब्राजिल               २ करोड ९३ लाख ३ हजार २८
फ्रान्स                 २ करोड ३५ लाख ६५ हजार २७४
बेलायत               १ करोड ९६ लाख  ७३ हजार ८८२
जर्मनी                 १ करोड ७० लाख  ५१ हजार ५१८
रुस                    १ करोड ६९ लाख ९३ हजार ६२५
टर्की                   १ करोड ४५ लाख १३ हजार ७७४
इटाली                 १ करोड ३२ लाख ६८ हजार ४५९
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×