काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'यो भाग्यमा खोट छ २' सार्वजनिक भएको छ। रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा बिशाल निरौलाको संयोजन रहेको छ।
बिक्रम चौहानको कथा तथा निर्देशन रहेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, उषा उप्रेती, प्रभाकर न्यौपाने, संगम मल्ल ठकुरी, तारा के.सी क्षेत्री आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'मुकेश सुवेदी'मा उपलब्ध छ।
भिडियो: