पिएसजीले निकाल्यो सेन्ट एरिएनमाथी ३-१ अन्तरको जित

काठमाडौँ - पिएसजीले शनिबार राति सेन्ट एरिएनमाथी ३-१ अन्तरको जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे। सेन्ट इटिएनका लागि डेनिस वोउएंगाले सान्त्वना गोल गरे।
जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ। सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×