म्यागेजिनको कभरमा अल्लु अर्जुनको स्टाइलिश लुक

काठमाडौँ - यस वर्ष भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म पुष्पा निकै चर्चामा रह्यो। यस वर्ष बक्स अफिसमा हंगामा गर्ने पहिलो पान इन्डिया फिल्म बन्न सफल भयो 'पुष्पा'।

भारतकै एक चर्चित पत्रिकाले आफ्नो कभरमा अल्लु अर्जुनलाई 'लिडिङ म्यान अफ द इयर' को ताज पहिराएको छ।

अर्जुनको सो कभर फोटोलाई अहिले सामाजिक सञ्जालमा धेरैले रुचाएका छन्। फिल्मले करीब ३ अर्ब ५० करोड भारतीय रुपैयाँ विश्वव्यापी कमाइ गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×