श्रेयश तलपडे 'कौन प्रवीण तांबे' १ अप्रिलबाट ओटिटिमा आउने

काठमाडौँ। बलिउड कलाकार श्रेयश तलपडे अभिनित 'कौन प्रवीण तांबे' १ अप्रिल २०२२बाट प्रदर्शनमा आउने भएको छ। यो चलचित्र ओटिटि प्ल्याटफर्म डिज्नी हटस्टारबाट प्रदर्शनमा आउन लागेको हो। 'कौन प्रवीण तांबे' ४१ वर्षमा क्रिकेटमा डेब्यु गरेका प्रवीणको बायोपिक हो। यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शनमा आउनेछ। चलचित्रमा श्रेयशका अलावा आशीष विद्यार्थी पनि मुख्य भूमिकामा देखिनेछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×