किन दुख्छ गर्धन? कारण र समाधानका उपायहरु (भिडियो सहित)

काठमाडौँ - नेपाल पेन केयर एण्ड रिसर्च सेन्टरका दुखाइ विशेषज्ञ डा. शिरीष प्रसाद अमात्यले गर्धन दुखाइका विषयमा छोटो भिडियो तयार गरेका छन्। उनले उक्त भिडियोमा गर्धन दुखाइका कारणहरु र यसबाट छुट्कारा पाउने उपायहरु बताएका छन्।

हामीले दैनिक कार्यहरु गर्दा गरिने कामहरुको कारण देखिने समस्याहरु जस्तै मोबाइल चलाउँदा, पढ्दा, आदि कार्यहरुबाट देखिने गर्धन दुखाइका  समाधानहरुलाई पनि उनले उक्त भिडियोमा प्रस्तुत गरेका छन्।

div id="fb-root">
किन दुख्छ गर्दन ? यसको कारण र समाधानका उपायहरु !

किन दुख्छ गर्दन ? यसको कारण र समाधानका उपायहरु ! 𝐃𝐫. 𝐒𝐡𝐢𝐫𝐢𝐬𝐡 𝐏𝐫𝐚𝐬𝐚𝐝 𝐀𝐦𝐚𝐭𝐲𝐚 𝐏𝐚𝐢𝐧 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐢𝐚𝐧 𝐍𝐞𝐩𝐚𝐥 𝐏𝐚𝐢𝐧 𝐂𝐚𝐫𝐞 & 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭𝐞𝐫 𝐏𝐇 𝐍𝐎: 9851188466 ,01-4460202

Posted by Nepal Pain Care Center on Saturday, October 29, 2022

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×