साैराहकाे प्रवेशद्वारस्थित ढुङ्गामा कुँदिएकाे दुर्लभ वन्यजन्तु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । राप्ती नदी किनारका ढुङ्गाहरुमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, अजिङ्गरलगायतका मूर्ति कुँदिएको छ । तस्वीर : टेकराज पोखरेल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×