रुपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, साहित्यकारहरू महेश पौड्याल र शैलेन्द्र अधिकारीले उक्त कृतिको शनिबार लोकार्पण गरेका हुन्।

सदस्यसचिव उपाध्यायले नेपाली राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादी चरित्रलई कृतिले प्रश्न उठाउँदै प्रहार गरेको र विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको बताए। समालोचक डा. ज्ञवालीले कृतिले राजनीतिक सङ्घर्षको अभिलेखन गरेको जनाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×