काठमाडौं- पर्वतको जलजला गाउँपालिकामा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित एक घरमा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला मृत फेला परेको वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकार िदिए।
उनीहरूको हत्या भएको आशंका गरिएको छ।
प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको छ ।