कर तिर्न सहमत भएपछि ‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई सेन्सर अनुमति

काठमाडौँ - चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भर्सनले सेन्सर अनुमति पाएको छ।

विदेशी चलचित्र सरह कर तिर्न सहमत भएपछि चलचित्र विकास बोर्डले सेन्सरका लागि अनुमति दिएको हो।

यसअघि निर्माण पक्षले चलचित्र हिन्दीमा डब भए पनि नेपाली सरह नै सेवा सुविधा पाउनुपर्ने माग राखेको थियो।

लामो समयको विवादपछि बोर्डले १५ प्रतिशत विकास शुल्क तिर्दै सेन्सर अनुमति दिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×