डि ब्रुयनाले प्राप्त गरे यूइएफए ‘ए’ कोचिङ लाइसेन्स

काठमाडौँ - बेल्जियम राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर केभिन डि ब्रुयनाले यूइएफए ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन्।

बेल्जियम फुटबल संघले मंगलबार ब्रुयनालाई ‘ए’ कोचिङ लाइसेन्सको प्रमाणपत्र प्रदान गरेको हो। संघले २०१९ मा राष्ट्रिय टोलीका खेलाडीलाई यूइएफएको ‘ए’ र ‘बी’ कोचिङ लाइसेन्स कोर्स गराएको थियो।

संघले कोर्स पूरा गर्ने १० खेलाडीमध्ये ब्रुयना एक रहेको बताएको छ। उनले लाइसेन्स कोर्सअन्तर्गत म्यानचेस्टर सिटीको युथ टोलीमा काम गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×