'ए मैना' युट्युबबाट सार्वजनिक

काठमाडौँ। शान्ती श्री परियार र कुशल विश्वकर्माको आवाज रहेको गीत 'ए मैना' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा रुपी सिन्जाली, प्रेमा राना, आयुष परियार र पुष्प थापाको सामुहिक आवाज रहेको छ। त्यसैगरि दीपक के.सीको शब्द तथा कुशल विश्वकर्माको संगीत रहेको छ भने कृष्ण के.सीको संयोजन रहेको छ। दिलिप रेग्मीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'झझल्को डिजिटल'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×