विवाहको तयारीमा सौगात मल्ल र सृष्टि श्रेष्ठ

काठमाडौँ। अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन्। केहि समयदेखि प्रेमसम्बन्धमा रहेको जोडीले २०७९ सालमा विवाह गर्न लागेको हो। पारिवारिक सहमतीमा अभिनेत्री सृष्टिले आउँदो वर्ष विवाह गर्ने तय गरिएको जनाएकी हुन्।

सृष्टिका बुवाआमाले लण्डनबाट नेपाल आएर सौगातलाई पनि भेटिसकेका छन्।  सौगात थिएटरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×