क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन्। धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन्