गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।