नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामक...