स्वास्थ्य
images

नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु

असोज २९, २०७९

नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×