बलिउडमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडी अहिले चर्चामा छ। यसैबिच, यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यममा बाहिरिएको छ।